नेपालका अधिकांश मिस नेपालहरु फिल्मको यात्रा तय गर्छन् भनिन्छ । मिस नेपाल भएको केही बर्षपछि फिल्म क्षेत्रमा करिअर खोज्दै अगाडि बढ्नेहरु धेरै छन् ।नायिका हुने मिस नेपालहरुमा श्रृष्टी श्रेष्ठ, झरना बज्राचार्यदेखि नम्रता श्रेष्ठसम्म छन् । मलिना जोशीले पनि फिल्मी करिअर अगाडि बढाइरहेकी छिन् ।रुवी राणा, उषा खड्गी पनि आज फिल्मको दुनियाँमा नै रमाइरहेका छन् ।…