सामाजिक संजाल टिकटकमा गायिका एलिना चौहानको डिभोर्सको हल्ला छ्याप्तछ्याप्ती छ । गायिका चौहान र उनका पति विष्णु सापकोटाको डिभोर्स हुन लागेको चर्चा चुलिएको छ । तर, यस बिषयमा अहिलेसम्म गायिका चौहानले केही पनि बताएकी छैनन् ।एलिना ५ महिनादेखि नेपालमा छिन् । उनका पति सापकोटा अष्ट्रेलियामा छन् । नेपाल आउने वित्तिकै एलिना ओसो तपोवनमा पुगेको भिडियो…