दीपकको व्यङ्ग्य–‘मन्त्रीहरुलाई घुस कसरी खाने तालिम दिनु पर्यो’

नेपालमा पछिल्लो केही दिनयता विभिन्न मन्त्रीहरुको घुस प्रकरण सार्वजनिक भइरहेको छ । मन्त्रीहरुले घुस लिदै गरेको अडियो टेप नै सार्वजनिक भएपछि यो चर्चाको विषय बनेको छ । हरेक दिनजसो यस्ता प्रकरण सार्वजनिक हुँदा सरकारको काम कारवाहीमा नै प्रश्न उठेको छ ।यसैबिच, कलाकार दीपकराज गिरीले मन्त्रीहरुलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्ने भन्दै व्यङ्ग्य कसेका छन्…