गायिका एलिना चौहानले आफ्ना पूर्व पति विष्णु सापकोटालाई गाली नगर्न सबैसँग अपिल गरिन् । डिभोर्स फाइल दर्ता गरेसँगै टिकटक लाइभमा आएर उनले पूर्व पतिलाई गाली नगर्न आग्रह गरेकी थिइन् ।तर, उनी आफै भने गीतसंगीतको माध्यमबाट पूर्व पतिलाई कटाक्ष गरिरहेकी छिन् । एलिनाको हालै मात्र सार्वजनिक भएको नयाँ गीत ‘छुट्यो पिरिम’का शब्दहरुले उनले पूर्व पतिलाई कटाक्ष…