मोडल इशा परियार लामो समयदेखि मोडलिङमा सक्रिय छिन् । उनी, मोडलिङ क्षेत्रमा सफलता पाउन संघर्ष पनि गरिरहेकी छिन् ।उनै, इशाको लोभलाग्दो डान्स र बदलाको कथामा ‘चुना लाएर’ बोलको गीत रिलिज गरिएको छ ।सिम्रन परियारको स्वरमा यो गीतमा दिनेश सुवेदीको शब्द र बाबुल गिरीको संगीत छ ।मोडल इशाले यसअघि नायक पल शाहसँग ‘डार्लिङ डार्लिङ’ बोलको गीतको…