नायक पल शाहले यो बर्ष फिल्म सफलताको केक काट्न पाएनन् । फिल्म ‘पुजार सार्की’ चलेपनि त्यसको सफलताको खुशी उनले एक्लै साट्न पाएनन् ।फिल्म ‘रावायण’ त बक्स अफिसमा पुरा रुपमा असफल बन्यो । यो फिल्मबाट त पलको आलोचना मात्र भयो ।तर, म्युजिक भिडियोले भने पल शाहलाई खुशी दिएको छ । पल अहिले भिडियो सफलताको केक काट्नमा…