काठमाडौँ । संघीय संसद्, प्रतिनिधिसभाको शून्य र आकस्मिक समयमा बोल्न विभिन्न सांसदहरूले आफ्नो नाम दर्ता गराएका छन् । सभामुख डोलप्रसाद अर्यालको सचिवालयले सार्वजनिक गरेको ‘समूह २’ को सूचीअनुसार आकस्मिक समयमा युवराज दुलाल, क्रान्तिशिखा धिताल, आशिका तामाङ, सोम शर्मा, बलावती शर्मा, रमेशकुमार मल्ल, आशिष गजुरेल, कुलभक्त शाक्य र आरेल राईले बोल्न नाम टिपाएका छन् । त्यस्तै,…