‘राइट टु रिकल’ कार्यान्वयनमा ल्याउने पार्टीको घोषणा: प्रवक्ता खरेल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयनका लागि प्रक्रिया अघि बढाउने भएको छ । पार्टीको सचिवालय बैठकले यस विषयमा छलफल गर्दै आवश्यक प्रक्रिया तयार गर्न महामन्त्री विपिन आचार्यको संयोजकत्वमा बनेको समितिलाई काम अघि बढाउन दिने निर्णय गरेको छ । रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार समितिले तयार पार्ने निष्कर्षका आधारमा पार्टीले ‘राइट टु…