काठमाडौं– विश्वको सबैभन्दा वृद्ध व्यक्ति मानिएकी वृद्धाको मृत्यु भएको छ । स्पेनकी मारिया ब्रान्यास मोरेराको १९ अगस्ट अर्थात् सोमबार निधन भएको हो । मारियालाई हाल विश्वको सबैभन्दा धेरै उमेरको व्यक्तिको उपाधी गिनिज वर्ल्ड रेकर्डले लेखेको थियो । उनको ११७ वषए १६८ दिनको उमेरमा मृत्यु भएको हो । उनी इतिहासमा आठौं सबैभन्दा वृद्ध व्यक्ति रहेको समेत…