केही काम नगर्ने पेशा, वार्षिक आम्दानी १० करोड

काठमाडौं– आर्थिक आम्दानीका लागि मानिसहरुले विभिन्न किसिमका पेशा, व्यवसाय अपनाएका हुन्छन् । सरल जीवनयापन गर्न आम्दानी गर्नुपर्छ र आम्दानी गर्नका लागि काम । तर, जापानमा एकजना यस्ता व्यक्ति छन् जसको काम नै केही पनि काम नगर्नु हो । उनको यो कमाईबाट उनले सामान्यभन्दा बढी कमाइ गर्छन् । उनले केहि काम नगरेर नै वार्षिक करिब १० करोड…