सुत्नु आघि पाथिभरा माताको दर्सन गरि भोलिको राशिफल पढ्नुहोस ! तपाइको भाग्य कस्तो ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ । घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ । विगतमा गरेको गल्ती र कमजोरीका कारण तनाव सिर्जना हुन्छ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – कुनै…