सुन्दा समान्य लाग्ने कतिपय कुराहरुमा ख्याल नगर्दा त्यसले ठुलो असर पार्न सक्छ स्वथ शरिरका लागी आरामदायी र पर्याप्त निन्द्रा को आवश्यकता पर्दछ । अस्तव्यस्त दैनिकिले गर्दा धेरै मानिसहरुको न दिन राम्रो न रात राम्रो भइरहेको हन्छ। विभिन्न उपयोगी जानकरीहरु पस्कने क्रममा आज हामी जानकारी दिँदै छौ सुत्नु भन्दा अगाडि के गर्न हुन्छ र के गर्न…