सुत्नु अघि पाथिभारा माताको दर्सन गरि भोलि साउन २८ गते बुधबारको राशीफल पढ्नुहोस !

मेषः– भोजनको सुख मिल्ने एवं प्रशन्नता बढ्नेछ । नयाँ व्यवसायमा लगानीको अवसर आउनेछ । काममा सुचारपना एवं अरुको माया एवं सदभाव पाइनेछ । धनको कारोबार बढ्ने एवं आकस्मिक फाइदा मिल्नेछ । वृषः– आम्दानी भन्दा खर्च बढी हुनेछ । फाइदा अरुलाई जानेछ । काममा ढिलासुस्ती हुनेछ । अनावश्यक झमेला थपिने, सरसामान हराउन सक्ने एवं यात्रामा ढिलासुस्ती…