हिन्दू धर्मशास्त्रमा मानिसकका असल आचरणदेखि बिभिन्न कुराहरुको बयान गरिएको छ । यी कुराहरुलाई कतिपय मानिसहरुले आफ्नो जीवनमा पनि उतारेका छन् । शास्त्रका अनुसार मानिसले विहानै उठेर स्नान गर्नुर्छ । विहानै उठेर स्नान गर्दा उसको दिनभरको समय राम्रो बन्ने तथा मन खुशी र शान्त रहने विश्वास गरिन्छ । चाणक्य नीतिका अनुसार यी ४ कार्यहरु गरेपछि महिला…