सच्चा मनले शेयर गर्दै दर्शन गर्नुहोस : जोडी मिलाउने र निःसन्तानलाई सन्तान दिने दुप्चेश्वर महादेव !

नुवाकोट जिल्लाको राउतबेसी गाविसमा अवस्थित दुप्चेश्वर महादेव मन्दिर धार्मिक पर्यटकीय स्थल हो । यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरु सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने विश्वास गरिन्छ । धान्यपूर्णिमादेखि एकसाता लाग्ने मेलालाई परम्परादेखि चल्दै आएको मेला नेपालकै सन्दर्भमा भने अलि अनोठो र फरक छ । ‘जे माग्यो त्यही पूरा हुने’ धार्मिक…