“कुन अंग फरफराउँदा के हुन्छ ? (तस्विर सहित)”

समुन्द्र शास्त्रका अनुसार हाम्रो शरीरका हरेक अंगको विशेष महत्व छ । हरेक अंग प्रत्यंगको चालले भविष्य र स्वभाव निर्धारण गर्छ । हाम्रो शरीरका अनेक अंगमा हुने प्रतिक्रियाले पनि विशेष अर्थ राख्छ । समुन्द्र शास्त्र अनुसार कुनै पनि अंग फरफराउँदा त्यसको विशेष अर्थ हुन्छ । सामान्यतः पुरुषलाई दायाँ अंगले राम्रो र महिलालाई बायाँ अंगले शुभ फल…