Logo

फेसबुकमा यस्तो स्टाटस लेखेर कक्षा ८ मा पढ्ने निकिताले गरिन आत्महत्या (स्टाटस सहित)

कक्षा ८ मा अध्ययनरत १४ वर्षीय निकिता कार्कीले गरिन आत्महत्या कक्षा ८ मा अध्ययनरत १४ वर्षीय बालिकाले आत्महत्या गरेकी छिन् । विराटनगर ४ स्थित पोखरीया स्कुलमा कक्षा ८ मा पढ्दै गरेकी निकिता कार्कीले घरम झुण्डिएर अत्महत्या गरेकी हुन् ।

चारदिन अघि झुण्डिएको अवस्थामा फेला परेको उनलाई अस्पताल पुराएपछि उपचारको क्रममा ज्यान गएको थियो । अत्महत्याको कारण के हो भन्ने खुल्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्