बजारमा धमाका पिट्दै ‘अदुवा कण्डम’, माग बढ्दै

कण्डम उत्पादक कम्पनीहरुले मार्केटिङका लागि केही न केही प्रयोग गरिरहेका हुन्छन् । कहिले नयाँ नयाँ प्रकारका माध्यमबाट त कहिले अनौठो फ्लेवरबाट । चकलेट, बटर स्कच, स्ट्रबेरी जस्ता फ्लेवरको कण्डमले यसअघि नै बजारमा धमाका पिटिसकेका छन् । कण्डम उत्पादक कम्पनी मेनफोर्सले हालै एक अनौठो वासना भएको कण्डम सार्वजनिक गरेको छ । सायद दुनियामा पहिलोपटक कम्पनीले अदुवाको…