एसीबाट चुहिएको पानीलाई ‘चरणामृत’ मानिएपछि

एजेन्सी- मानिसहरुको धर्मकर्मप्रति विश्वास निकै गहिरो रहने गर्दछ । यहि विश्वासलाई लिएर भारतको वृन्दावनको मन्दिरमा रोचक घटना घटेको छ । श्री बाँके बिहारी मन्दिरको भित्तामा रहेको हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउन श्रद्धालुहरू लाइन लाग्ने गर्थे । उक्त हात्तीको मूर्तिबाट झर्ने पानी भगवान् श्रीकृष्णको पाउबाट आएको उनीहरूको विश्वास थियो । तर, उक्त मन्दिरमा भगवान् श्रीकृष्णको पाउबाट आएको…