काठमाडौं— अब त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा फेल हुने विद्यार्थीले एक महिनाभित्र मौका/पूरक परीक्षा दिन पाउने भएका छन् । स्नातक तहको अन्तम वर्षमा फेल भएका विद्यार्थीलाई मौका परिक्षा दिन पाउने व्यवस्था विश्वविद्यालयले गरेको छ । वार्षिक प्रणालीअन्तर्गत स्नातक तहको अन्तिम वर्षमा अनुर्त्तीण हुने विद्यार्थीलाई मौका दिन पाउने त्रिवि प्राज्ञिक परिषद्ले निर्णय गरेको उपकुलपति केशरजंग बरालले जानकारी…