७८ औँ स्वतन्त्रता दिवस मनाउँदै भारत

काठमाडौं– भारतले आज आफ्नो ७८ औँ स्वतन्त्रता दिवस मनाउँदै छ। १९० वर्षसम्म अङ्ग्रेजहरूले गरेको शासन पछि स्वतन्त्र भएको भारतले प्रत्येक वर्ष १५ अगस्टलाई राष्ट्रिय पर्वको रुपमा मनाउने गर्छ। स्वतन्त्रता दिवसको अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी दिल्लीको लाल किलामा राष्ट्रिय झन्डा फहाराउने छन् भने देशबासीका नाममा सम्बोधन गर्नेछन्। ‘विकसित भारत २०४७’ उदेश्यका साथ प्रधानमन्त्री…