सूर्यदर्शन सहकारी प्रकरणका ३ आरोपी धरौटी बुझाएर छुटे

पोखरा – सूर्यदर्शन सहकारी ठगी प्रकरणका ७ आरोपीमध्ये ३ जना धरौटी बुझाएर छुटेका छन्। आरोपी सञ्चालक समितिका पूर्व सदस्य कृष्ण गुरुङ, पूर्व उपाध्यक्ष मीना गुरुङ, र पूर्व कोषाध्यक्ष आरती गुरुङले अदालतको आदेश अनुसार धरौटी बुझाएर रिहा भएका हुन्। धरौटी आदेश कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले कृष्ण गुरुङलाई १ लाख रुपैयाँ र मीना गुरुङ…