काठमाडौं– बङ्गलादेशमा राष्ट्रपतिको कार्यालयले राष्ट्रपति मोहम्मद शाहबुद्दिनले संसद् विघटन गरेका छन्। एउटा विज्ञप्ति प्रकाशित गर्दै संसद् विघटन भएको जानकारी दिएका हुन् । पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बाङ्ग्लादेशबाट पलायन भएपछि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए। आन्दोलनकारी विद्यार्थी नेताहरूले भने सेनाले बनाएको सरकार अमान्य हुने घोषणा गर्दै तत्काल संसद् विघटन गर्न…