अमेरिकामा पाँचदिनदेखि फैलिएको डढेलो अझै नियन्त्रणमा आएन, दुईवटा काउन्टीमा आपतकाल घोषणा

एजेन्सी- संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यमा तीब्र रुपमा डढेलो फैलिरहेको छ । त्यहाँको डढेलो अनियन्त्रित भएपछि दुई वटा काउन्टीले आपतकाल घोषणा गरेका छन् । उक्त डढेँलो बुधवारदेखि शुरु भएको थियो । डढेलो फैलने क्रम नरोकिएपछि त्यहाँकाबट्टे र चिको काउन्टीमा आपतकालको घोषणा गरिएको हो । ‘द पार्क फायर’ नाम दिइएको यस डढेलो प्रति घण्टा २० वर्गकिलोमिटरका…