पेरिस ओलम्पिक उद्घाटन हुनु अघि फ्रान्सको हाई स्पीड रेल लाइनमा आगजनी

काठमाडौं– ओलम्पिक खेल उद्घाटन समारोहको केही घन्टा अगाडि फ्रान्समा हाई स्पीड रेल सेवा अवरुद्ध भएको छ । रेल लाइनलाई क्षति पुर्‍याउन जानीबुझी आगो लगाइएपछि रेल सेवा अवरुद्ध भएको हो । फ्रान्सिस रेल कम्पनी एसएनतसीएफका अनुसार पेरिसको पश्चिम, उत्तर र पूर्वतर्फ हाई स्पीड लाइनमा क्षति पुर्‍याइएको छ । कम्पनीले रेल स्टेशनतर्फ नआउन र सम्भव भए केही…