अर्को विश्वकप २०२६ मा अमेरिका, मेक्सिको र क्यानडाले आयोजना गर्ने

फिफा विश्वकपको २३ औँ संस्करण अमेरिका, मेक्सिको र क्यानडामा आयोजना हुनेछ । तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप गर्न लागेको यो पहिलो पटक हो । अर्को विश्वकप तीन वर्ष ६ महिना पछि अर्थात सन २०२६ मा हुनेछ । यो विश्वकपमार्फत सहभागी टिमको संख्या ३२ बाट ४८ पुग्नेछ । प्रतियोगिता सुरु हुने मिति भने निश्चित भइसकेको छैन…