अस्पतालबाट निस्कदै गर्दा नातिनी आराध्याले अमिताभ बच्चनलाई यसो भनेपछि

अभिनेता अमिताभ बच्चनकी नातीनी आराध्या र बुहारी ऐश्वर्या कोरोना मुक्त भएका छन् । गत जुलाई १७ मा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई कोभिड १९ कोरोना भाइसको संक्रमण भएको थियो उनीहरुलाई मुंबईको नानावती अस्पातालमा राखिएको थियो । आमा ऐश्वर्या र छोरी आराध्या बच्चन सोमबार अस्पतालबाट बिदा भएका छन् । https://www.youtube.com/watch?v=V2Y2gfCPe0g घर जानु अगाडी…