विश्वमा नै पहिलो पटक रुसले बनाएको कोरोनाको खोपको तस्विर बाहिरियो हेर्नुहोस

रुसले आज सार्वजनिक गर्ने भनेको कोरोनाविरुद्धको खोपको तस्विर सार्वजनिक भएको छ । रुसका रास्ट्रपति भ्लादिमीर पुटिनले आफ्नो देशले खोप तयार गरेको दाबी गर्दै आज बुधबार उक्त खोप सार्वजनिक गर्ने र आज नै दर्ता गर्ने जनाउ दिएका थिए । खोपलाई स्वीकृति दिँदै कोरोनाविरुद्धको खोप विकास गर्ने रुस विश्वमा नै पहिलो देश बनेको उनले दाबी गरेका छन्…