बलिउड कलाकार अनुपम खेरले कोरोना संक्रमित आफ्नी आमाको उपचारमा संलग्न डाक्टरलाई ‘रियल हिरो’ को संज्ञा दिएका छन् ।आमाले कोरोना संक्रमण जितेको खुसीमा उनले हालै इन्स्टाग्राममा एक भिडियो सेयर गर्दै उपचारमा संलग्न सबैलाई ‘रियल हिरो’ को संज्ञा दिँदै आभार व्यक्त गरेका छन् । https://www.youtube.com/watch?v=7aVriKZ57Ms कोरोना पुष्टि भएपछि उनकी आमा र दाइसहित भाउजू र भतिजीलाई कोकिलाबेन अस्पतालमा…