कोरोनाभाइरसपछि चीनको हातमा गइरहेको छ विश्वको नेतृत्व ?

स्पेन कोरोनाभाइरसबाट नराम्ररी प्रभावित देशमध्ये एक हो । खासगरी स्पेनका ती क्षेत्रमा जहाँ कोरोना संक्रमणका धेरै मामिला प्रकाशमा आएको छ, त्यहाँ स्पेनलाई मेडिकल संशाधन र उपकरणहरुको अति आवश्यक छ ।तर, स्पेनलाई आवश्यक यी मेडिकल संशाधन जुटाउने प्रयासमा टर्की सरकारसँगको खराब सम्बन्ध अवरोध बन्यो । https://www.youtube.com/watch?v=HK2zqeQuBpk&t=652s परिणामस्वरुप स्पेनका तीन हेल्थ ट्रस्टले खरिद गरेका सयौँ थान भेन्टिलेर…