अमेरिकामा कोरोनाले लियो १ लाख १२ हजार बढीको ज्यान, प्रदर्शनका कारण थप बढ्ने आशंका

अमेरिकामा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म १ लाख १२ हजार बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या २० लाख नाघेको छ ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार हालसम्म अमेरिकामा कूल १ लाख १२ लाख ४ सय ६९ को मृत्यु भएको छ भने २० लाख ७ हजार ४ सय ४९ को मृत्यु भएको छ । https://www.youtube.com/watch?v=BfQXVWFMqAw&t=290s कोरोनाको कहरबीच अमेरिकामा…