दुखद खबर ; कोरोना महामारीको केन्द्र अमेरिका बन्यो : संक्रमितकाे संख्या एक लाख नाघ्यो, एकै दिन ४ सयकाे मृत्यु

केहिदिन यता अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या अमेरिकामा ह्वात्तै बढेको छ । अहिले अमेरिका कोरोना भाइरसको महामारीको केन्द्र बनेको छ ।अहिले अमेरिकामा विश्वकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित देखिएका छन् । शनिबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख नाघेको छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका…