एकताबद्ध भएर अघि बढ्न गगन थापाको अपील, कांग्रेसमा अब गुटबन्दी नहुने दाबी

काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र विधि, विधान र पद्धति स्थापित भइसकेको उल्लेख गर्दै सबैलाई एकताबद्ध भएर अघि बढ्न हार्दिक अपील गरेका छन्। माघ २ गते जारी गरिएको प्रेस विज्ञप्तिमार्फत थापाले विशेष महाधिवेशन कुनै विवादको विषय नभएको स्पष्ट गर्दै निर्वाचन आयोगले संविधान, प्रचलित कानून र पार्टी विधानअनुसार निर्णय गरेकोमा आभार व्यक्त गरेका छन्।…