कांग्रेस एकताका लागि सभापति गगनले बोलाए कार्यसम्पादन समिति बैठक, खड्का पक्ष महाधिवेशनमा सहभागी हुने

काठमाडौं - नेपाली कांग्रेसका तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्ष असोज ३ गतेदेखि सुरु हुने पार्टीको १५औँ महाधिवेशन प्रक्रियामा सहभागी हुने भएको छ । सभापति गगन थापा र उनको समूहले खड्का पक्षले अघि सारेका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि महाधिवेशनमा सहभागी हुने वातावरण बनेको हो । खड्का पक्षका माग सम्बोधन गर्न सभापति थापाले आइतबार केन्द्रीय…