काठमाडौं– खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा शिक्षक र विद्याथीको मृत्यु भएको छ । तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका–५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो । शनिबार विद्यार्थीसहित शिक्षिका खोरुङ्गा खोलामा नुहाउन गएकी थिइन् । नुहाउने क्रममा शिक्षिकासहित दुईजना विद्यार्थी…