कक्षा १२ को परीक्षा स्थगित भन्दै कसले फैलायो भ्रामक सूचना ?

काठमाडौं । आगामी वैशाख ११ देखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनका कारण स्थगित भएको भन्दै शुक्रबार दिउँसोदेखि सामाजिक सञ्जालमा एउटा सूचना भाइरल भएको छ । राष्ट्रिय परीक्षा बोर्डको लेटरहेडमा जारी उक्त ‘सूचना’ मा शिक्षक आन्दोलनकै कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ । धेरैले मिडियाले यसलाई आधार…