पछिल्लो तीन दिन नेपालको पश्चिमी क्षेत्रमा लगातार भुकम्पको धक्का

काठमाडौं– पश्चिमी नेपालमा लगातार भुकम्प जान थालेको छ । पछिल्लो तीन दिनमा नेपालको पश्चिमी क्षेत्रमा भूकम्प जान थालेको हो । यसैक्रममा आज बिहान बिहान ७ः३७ बजे मनाङको ङिस्याङ केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको अनुसार उक्त भुकम्प ४.७ म्याग्नेच्युडको गएको छ । भूकम्पको धक्का महसुस भएपनि त्यसले क्षति पुगेको…