नायक प्रदीप खड्का र नायिका पूजा शर्मा अहिलेका जल्दा-बल्दा नायक नायिका हुन् । युवा पुस्तामा उनीहरुले आफ्नो राम्रो स्टारडम बनाएका छन् । यी दुबै कलाकारले चलचित्र ‘प्रेम गीत’बाट आफ्नो स्टारडम बनाएका हुन् । चलचित्र रिलिज पूर्व यस जोडीको केमेष्टी निकै गज्जब थियो । दुबैले एक-अर्कालाई निकै माया र प्रशंसा गरिरहेका थिए । मिडियामा अन्तरवार्ता दिदाँ…