Exclusive: ज्ञानेन्द्र शाहीलाई प्रेसमिटमै कुटपिट ! लखेटी-लखेटी पिटे ज्ञानेन्द्रलाई भयो भागाभाग…(हेर्नुहोस् भिडियो)

काठमाडौं - भ्रस्टाचार बिरोधि अभियन्ता ज्ञानेन्द्र शाही माथि आक्रमण भएको छ । अभियन्ता शाहीले नेपालगञ्ज बाट फर्किने क्रम मा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईको कारण १ घण्टा धिलाभेको भन्दै आक्रोशित भिडियो सार्बजनिक गरेका थिए । त्यहि बिषयको जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । भिडियोमा यात्रुहरू मन्त्रीले जहाज ढिला गराइदिएको भन्दै…