काठमाडौं, । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशमलाल चौधरीले पार्टीको केन्द्रीय समिति बैठक माग गरेका छन् । बहुसंख्यक सदस्यले केन्द्रीय समिति बैठकको माग गर्दा पनि बेवास्ता गरिएको भन्दै उनले आपत्तिसमेत जनाएका छन् । नाउपाका संरक्षक रहेका चौधरीले अब छिट्टै जनमत पार्टीसँग एकता हुने पनि बताए । सकभर सहमतिमै एकता प्रक्रिया टुङ्ग्याउन चाहेको र एकअर्कामा…