काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा कोशी प्रदेश पुगेका छन् । उनी सोमबार कोशी प्रदेशस्तरीय कार्यकर्ता भेटघाट र अन्तरक्रियामा सहभागी हुन विराटनगर पुगेका हुन् । पार्टी सभापतिमा निर्वाचित भएपछि थापा पहिलोपटक कोशी प्रदेश पुगेका हुन् । पार्टी सभापति बनेपछि थापाले पार्टीका शीर्ष नेतासँग औपचारिक संवाद गरेका छैनन् । उनले अनौपचारिक छलफल गरे पनि प्रत्यक्ष…