कार्की ब्यांक्वेटमा विद्यादेवीको पत्रकार सम्मेलन नियाल्दै एमाले

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पछिल्लो राजनीतिक घटनाक्रमको विषयमा शुक्रबार दिउँसो ३ बजे बबरमहलस्थित कार्की ब्याक्वेटमा पत्रकार सम्मेलन गर्दैछिन् । पत्रकार सम्मेलनमा उपस्थित भइदिन भण्डारीको निजी सचिवालयले विभिन्न मिडियाका प्रधानसम्पादक, सम्पादक, राजनीतिक बिटका पत्रकारलाई आमन्त्रण गरेको छ । एमालेल पार्टी सदस्यता खारेज गरेपछि भण्डारी बिहीबार नै एक कार्यक्रममा सहभागी भएकी थिइन् । तर उनले त्यहाँ…