रवि पत्नी निकिता पौडेल भन्छिन्– त्रास अझै बाँकी छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी पत्नी निकिता पौडेलले त्रास अझै बाँकी रहेको बताएकी छन् । सर्वोच्च अदालतले शुक्रबार रविबारे उच्च अदालत बुटवल इजलासको आदेश सदर गर्दै रविलाई थुनामुक्त गर्न अस्वीकार गरेको आदेश सुनाएको चार दिनपछि निकिताले आफ्नो मुख खोलेकी हुन् । निकिताले अदालतले समेत आफूलाई अन्याय गरेको भन्दै अब न्यायका लागि कहाँ…