काठमाडौं– प्रधानमन्त्री केपि शर्मा ओलीविरुद्ध भ्रम फैलाएको आरोपमा प्रहरी हिरासतमा रहेका दुर्गा प्रसाईंले समर्थकलाई सम्बोधन गरेर लामो पत्र लेखेका छन् । आफ्नो हिरासतको अनुभूतिसहितको पत्र उनले सचिवालयमार्फत आफ्नो फेसबुकबाट सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘हिरासत नजाँदा सम्म सरकारले सत्य बोलेकोमा सजाय स्वरूप उपहार दिन कतिबेला भर्याङ चढेर आउँछ अनि हिरासत लिएर जान्छ भन्ने…