झापा – बिर्तामोड नगरपालिकाका पूर्व मेयर ध्रुवकुमार शिवाकोटीलाई घरेलु कामदारको रूपमा राखिएकी बालिकासँग जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको छ। उनका बारेमा एक महिनादेखि अनुसन्धान चलिरहेको छ र अहिले उनले विएण्डसी अस्पतालमा उपचार गराइरहेका छन्। प्रहरीले २४ मंसिरमा शिवाकोटीलाई पक्राउ गरेको थियो। उनलाई पक्राउ गरिएको दिनदेखि बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ स्वास्थ्य समस्या…