‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको केही घण्टामै ‘ट्रेन्डिङ’मा

काठमाडौं– नायिका निता ढुङ्गानाले निर्माण गरेको बहुप्रतिक्षित चलचित्र ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट २८ सेकेन्ड लामो उक्त ट्रेलरलाई निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो । दक्षिण भारतीय कलाकारका साथै नेपालका कयौँ स्टार कलाकार भएको यस चलचित्रको ट्रेलरलाई राम्रो साथ समेत मिलिरहेको छ । ट्रेलर सार्वजनिक भएको १७ घण्टामा नै ट्रेन्डिङको शीर्ष…