काठमाडौं । नेपालको अध्यागमनबाट आपराधिक पृष्ठभूमिका भारतीय नागरिक अमेरिका र क्यानडा उडेको खुलेको छ । कालोसूचीमा परेका व्यक्तिहरू नै धमाधम उड्न थालेपछि अमेरिकाले चिन्ता व्यक्त गरेको छ । कालोसूचीमा रहेका व्यक्तिहरूलाई समेत प्रस्थान अनुमति दिएको पाइएकाले अमेरिकी राजदूत डिन आर थम्सनले चासो व्यक्त गरेका छन् । सोमबार मुख्यसचिव एकनारायण अर्यालसँगको भेटमा अमेरिकी राजदूत थम्सनले अध्यागमनको ‘स्क्रिनिङ’ प्रणाली…