काठमाडौं– चीनको विदेश मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा अोलीको चीन भ्रमणको औपचारिक घोषणा गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङलेले चीनका राज्य परिषद्का प्रधानमन्त्री लि कियाङको निमन्त्रणामा प्रधानमन्त्री ओली मङ्सिर १७ गतेदेखि २० गतेसम्म चीनको भ्रमणमा रहने जानकारी दिएकी हुन् । यता चीनका प्रधानमन्त्री लि छ्यिाङको निमन्त्रणमा चीन जान लागेका प्रधानमन्त्री ओलीको भेटघाट चीनका…