प्रतितोला एक हजारले सस्तियो सुन

काठमाडौं, पुस १६ । नेपाली बजारमा आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ। अघिल्लो दिन सुन प्रतितोला एक लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी आज चाँदीको मूल्य पनि ३० रुपैयाँले…