काठमाडौं, २० माघ । नेकपा (एकीकृत समाजवादी) कि नेतृ एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले अध्यादेश ल्याउँदैमा सरकारले खराब गर्यो भन्न नमिल्ने बताएकी छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले अध्यादेश ल्याउने व्यवस्था संविधानमै रहेकाले यसलाई गलत ढंगले ब्याख्या गरिन नहुने बताएकी हुन् । अध्यादेशको सुविधा संविधानतः सरकारलाई छ…